Manavta
                                                
                                    Shantim Koirala
                                            Add to playlist
                                            
                                        
                                    आकाश मेरो शिरमाथि नै छ
आधार धरती मेरो पाउमा छ
आकाश मेरो शिरमाथि नै छ
आधार धरती मेरो पाउमा छ
म जहिल्यै पनि सहारामा नै बाँचिरहेछु
र पनि किन म अभिमान गर्छु ?
र पनि किन म अभिमान गर्छु ?
मानवताको बरु भक्ति गरुँ म
जीवन दिएर बरु पाप गरुँ म
आलाप.....
आआआआ आआआआ
आआआआआआआआऽऽऽऽऽ
आआआआआॐऽऽऽऽऽ
मानवताको बरु भक्ति गरुँ म
जीवन दिएर बरु पाप गरुँ म
दोषी रहुँला म नजरहरूमा
मरेर परलोक कहीँ पुग्नु छैन
मलाई अर्को स्वर्ग चाहिन्न
स्वर्ग चाहिन्नऽऽऽऽऽऽऽऽ
बाँढेर मुस्कान अनि बाँच्न सकुँ म
हाँसोस् यो दुनियाँ अनि हाँस्न सकूँ म
सानि़ सासा सानि़ रेसा।सानि़ गरे सारे नि़सा।
प़नि़ साग रेग सारे।पंगं रेंगं सांरें निसां।
सानि़ रेसा गरे पग।निप सांनि रेंसा गंरे।
पंगं रेगं सांरें निसां।निप गप गरे साऽ॥
नझरोस् कुनै फूल यहाँ बैँस नओइली
रित्तै रहोस् बरु यहाँ पूजाको थाली
तिमीले देखेका सपनाहरूमा
देवताको संसार रमेको छ कहाँ?
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment