Jaba Timi
Sanjeev Singh
                                            Add to playlist
                                            
                                        
                                    जब तिमी एक्लै थियौ
मलाई नै सम्झिन् थियौ
अब साथी पाए पछि
कहाँ मलाई सम्झिन् थियौ २
म त तिम्रो आँखाको कसिन्गर भईहाले
तिम्रो आँशु पुछिदिने अर्को रुमाल पाइहाल्यौ २
जब तिमी एक्लै थियौ
मलाई नै सम्झिन् थियौ
अब साथी पाए पछि
कहाँ मलाई सम्झिन् थियौ
हिजो सम्म लड्न खोज्दा
मेरो हात नै समाउँथियौ
आँखाबाट आँशु झर्दा
मलाई नै सम्झिन् थियौ
जब तिमी एक्लै थियौ
मलाई नै सम्झिन् थियौ
अब साथी पाए पछि
कहाँ मलाई सम्झिन् थियौ २
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment