Futeko Bhagya
                                                
                                    Om Bikram Bista
                                            Add to playlist
                                            
                                        
                                    फुटेको भाग्य जोड्ने
केहि उपाय देऊ मलाई
केहि उपाय देऊ मलाई
चोटहरु सहने बानी बसिसक्यो
कुनै अरु नै सजाय देऊ मलाई
सजाय अरु देऊ मलाई
(अनगिन्ति तिम्रा प्रहारहरुले )२
म त अचानो बनिसकेको छु
तिरष्कारका ति छिटाहरुमा
रंगिन मैले जानी सकेको छु
मैले यहाँ जानी सकेको छु
(आँखा भएर अन्धो सरि म )२
तिम्रै नियममा चलि सकेको छु
जलाउ मलाइ य फ्याँकी देऊ
निर्जिव आफूलाई मानि सकेको छु
मैले यहाँ मानी सकेको छु
फुटेको भाग्य जोड्ने
केहि उपाय देऊ मलाई
केहि उपाय देऊ मलाई
चोटहरु सहने बानी बसिसक्यो
कुनै अरु नै सजाय देऊ मलाई
सजाय अरु देऊ मलाई
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment