Naghocha Mero Mutu
                                                
                                    Deepesh Kishor Bhattarai
                                            Add to playlist
                                            
                                        
                                    (नघोच मेरो मुटु बचनको तिरले )२
पिडा नै दिनु छ भने घोची देऊ फलामे झिरले
(पलपलमा मर्नु भन्दा एकैपल्ट बेस)२
दिन सक्छौ भने देऊ मलाई खाइ दिन्छु बरु बिष
(बाँच्नलाई बाँचेकै छु म सास रोकिन के बेर )२
तिम्रो नजरमा दोशी भएछु बोकी हिंडेको छु पीर
(नघोच मेरो मुटु बचनको तिरले )२
पिडा नै दिनु छ भने घोचि देउ फलामे झिरले
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment