शि[C]शिरमा हुरी चल्दा, आं[Em]गनीमा बसेर मे[Am]रो याद कति आयो हो[F]ला
द[D]शैंको बासनालाई बता[Em]सले बगाउंदा, म[Am]लाई कति सम्झ्यौ हो[F]ला
स[C]पनाबाट बिउझिएर, आं[Em]खाभरि आंसु बोकी नि[Am]दरीसंग बिनती ग[F]र्यौ होला
आ[C]शाको झोला बोकी, श[Em]हरभरि जताततै, कति[Am] दिन पर्खिबस्यौ हो[F]ला
य[Am]हां पनि चारैतिर शू[Dm]न्यता, आ[F]शाले नि[G]थ्रुक्कै भि[F]जेको छ[C]
गु[C]म्सिएको रहरहरु सां[Em]चेर तिमी, अझै पनि[Am] हांस्दैछौ अरे[F]
नि[C]स्सासिएको सपना लुका[Em]एर, अझै पनि तिमी बां[AM]च्दैछौ अरे[F]
रि[C]त्तिएको छ भावना भ[Em]नेर, आफूसंगै झु[Am]टो बोल्छौ हो[F]ला
चा[C]हनाहरु बांधे[Em]र, झुटो चित्र कोरेर, म[Am]नले मनलाई फका[F]यौ अरे
य[Am]हां पनि समयको, को[Dm]लाहलमा, दु[F]नियासं[G]गै रित्ति[F]ईंदै[C]छ
शिशिरमा हुरी चल्दा, आंगनीमा बसेर मेरो याद कति आयो होला
दशैंको बासनालाई बतासले बगाउंदा, मलाई कति सम्झ्यौ होला
सपनाबाट बिउझिएर, आंखाभरि आंसु बोकी निदरीसंग बिनती गर्यौ होला
Timi Ra Ma
                                                
                                    Bartika Eam Rai
                                            Add to playlist
                                            
                                        
                                    
                            
                        











            
            
            
Feel free to comment