Chhata Dhalkaudai
                                                
                                    Ujjwol Giri
                                            Add to playlist
                                            
                                        
                                    रिमझिमे झरीमा
पर्दैथ्यो असिना
ओत लागि म थिएँ
त्यही निर बसि'रा
नजर मेरो तिमी तिरै
तानियो......तानियो
मुस्कानले माया हाम्रो
साटियो.......साटियो
ए छाता ढल्काउँदै
हो....छाता ढल्काउँदै
हिँडेकी तिमी कता
कम्मर मर्काउँदै
ए कम्मर मर्काउँदै
हो.....कम्मर मर्काउँदै
हेरेकी किन होला
आँखा सन्काउँदै
को होला तिमी
कहाँ तिम्रो घर
तिमी तिरै केवल
मेरो नजर
अन्जान सहर
अन्जान तिमी
यस्तै नै हो कि
संजोक भन्नी
रेशमी त्यो केशमा यो
मन अल्झियो
देखि तिम्रो चाला यो
मन सल्कियो
ए छाता ढल्काउँदै
हो....छाता ढल्काउँदै
हिँडेकी तिमी कता
कम्मर मर्काउँदै
ए कम्मर मर्काउँदै
हो.....कम्मर मर्काउँदै
हेरेकी किन होला
आँखा सन्काउँदै
रिमझिमे झरीमा
पर्दैथ्यो असिना
ओत लागि म थिएँ
त्यही निर बसि'रा
नजर मेरो तिमी तिरै
तानियो......तानियो
मुस्कानले माया हाम्रो
साटियो.......साटियो
ए छाता ढल्काउँदै
हो....छाता ढल्काउँदै
हिँडेकी तिमी कता
कम्मर मर्काउँदै
ए कम्मर मर्काउँदै
हो.....कम्मर मर्काउँदै
हेरेकी किन होला
आँखा सन्काउँदै
ए छाता ढल्काउँदै
हो....छाता ढल्काउँदै
हिँडेकी तिमी कता
कम्मर मर्काउँदै
ए कम्मर मर्काउँदै
हो.....कम्मर मर्काउँदै
हेरेकी किन होला
आँखा सन्काउँदै
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment