Mutu Upahar
 
                                                
                                    Melina Rai
                                            Add to playlist
                                            
                                        
                                     
                                                
                                    मेरो माया अमर छ, मरी जाने होइन प्रिय
मेरो माया फूल झैँ, झरी जाने हैन प्रिय
कहिले पनि रुवाउन चाहन्न
तिमीलाई गुमाउन चाहन्न
तिमी बाहेक अरू सङ्ग, रमाउन चाहन्न
एला मिरि मिख्लि ताईना आला
ताईसम ङाई नुन मिख्लि फ्याला
ल्हानान् क्राजि बिसाम ए
ङाइएन एतेन छ्याम नुन ख्राला
एला मिरि मिख्लि ताईना आला
ताईसम ङाई नुन मिख्लि फ्याला
ल्हानान् क्राजि बिसाम ए
ङाइएन एतेन छ्याम नुन ख्राला
सुनिरहूँ लाग्छ सधैँ, तिम्रो गाली पनि
धुन झैँ सुमधुर लाग्छ, तिम्रो ताली पनि
ह...
सुनिरहूँ लाग्छ सधैँ, तिम्रो गाली पनि
धुन झैँ सुमधुर लाग्छ, तिम्रो ताली पनि
तिमीले छुँदा चोट पनि, बिर्सेको हुन्छ
चोटले भन्दा तिम्रो दुखमा, मन रुन्छ
माया भन्दा अरू सोच नहोस्
सधैँ हाँसो अरू बोझ नहोस्, तिमी मा...
चोखो माया तिम्लाई नै म दिउँला
सयौँ जुनी तिमी सङ्गै जिउँला
तिम्रो मन मलाई दिनु है
मै पनि तिम्लाई नै मन दिउँला
चोखो माया तिम्लाई नै म दिउँला
सयौँ जुनी तिमी सङ्गै जिउँला
तिम्रो मन मलाई दिनु है
मै पनि तिमीलाई नै मन दिउँला
मनै बाट तिमीलाई दिन्छु नि माया
पर्दैन धन मलाई, म पनि त, मर्दा लान्छु तिम्रै माया
मलाइ नेल ठोके सधैँ जेल मै बसुँला
परि आए तिम्रै लागि सहिद बनौँला, हो..
माया भन्दा अरू सोच नहोस्
सधैँ हाँसो अरू बोझ नहोस्, तिमी मा..
गर्न पाउँ सधैँ तिम्रै उपकार
आँखा दान दिन्छु मुटु उपहार
मेरै मुटुले बाँच तिमी
मेरै आँखाले हेर संसार
गर्न पाउँ सधैँ तिम्रै उपकार
आँखा दान दिन्छु मुटु उपहार
मेरै मुटुले बाँच तिमी
मेरै आँखाले हेर संसार
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment