Phasayeu Ni Mitho Bolera
 
                                                
                                    Mechu Dhimal
                                            Add to playlist
                                            
                                        
                                     
                                                
                                    फसायौ नि मिठो बोलेर...
चोरी हाल्यौ दिल मेरो, मनको ढोका खोलेर...
फसायौ नि मिठो बोले..आहा...
फसायौ नि मिठो बोलेर..........
निद छैन राती रातीमा...
तिमी संग नबोले, पोल्न थाल्छ छातीमा...
निद छैन राती राती..आहा...
निद छैन राती रातीमा.........
बा आमाले मार्छन भुतुक्कै...
घरमा थाहा नदिई,लैजाउ मलाई सुटुक्कै...
बा आमाले मार्छन भुतुक..आहा...
बा आमाले मार्छन भुतुक्कै..........
मन फेर्छौ कि लाग्छ पिर मलाई...
पहिला सुखै दिएनौ, माया पिरिम नलाई...
मन फेर्छौ कि लाग्छ पिर म..आहा...
मन फेर्छौ कि लाग्छ पिर मलाई......
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment