Janchhau Bhane
 
                                                
                                    Sanish Shrestha
                                            Add to playlist
                                            
                                        
                                     
                                                
                                    खाली छ चुल्ठी खाली छ गला खाली नि सिउँदो नि
भरदिउ झैँ लाग्छ गलामा पोते खाली त्यो सिउँदो नि
खाली छ यो मन खाली छ त्यो मन मिसाउ झैँ लाग्दै छ
लाग्दै छ
लाग्दै छ
तिम्रो काखैमा जिन्दगी मेरो बिसाउ झैँ लाग्दै छ
लाग्दै छ लाग्दै छ
जान्छौ भने जाउ हिड कान्छी साईत गरेर
ओ लान्छौ भने लैजाऊ है कान्छा सिउँदो भरेर
हो जान्छौ भने जाउ हिड कान्छी साईत गरेर
ओ लान्छौ भने लैजाऊ है कान्छा सिउँदो भरेर
आजको सांझा समाजको माझ रंगाउ झैँ लाग्दै छ
तिम्रो हात समाई मलाई नाच्ने प्यास जाग्दै छ
आम ले भन्थिन नहेर्नु रुप चाहिन्छ सिल-स्वभाव
मलाई त तिमीले मोहनी लायौ मायाको भयो आभास
जान्छौ भने जाउ हिड कान्छी साईत गरेर
ओ लान्छौ भने लैजाऊ है कान्छा सिउँदो भरेर
हो जान्छौ भने जाउ हिड कान्छी साईत गरेर
ओ लान्छौ भने लैजाऊ है कान्छा सिउँदो भरेर
चुरा पोते सिन्दुर हाली बेहुली झैँ सजाई
लैजाउ मलाई बाजा बजाई फरारीमा चढाई
पहिलो चोटी भयो आज मायाको आभास
महसुस गरें जीवनमा मेरो तिमी नै रैछौ खास
जान्छौ भने जाउ हिड कान्छी साईत गरेर
ओ लान्छौ भने लैजाऊ है कान्छा सिउँदो भरेर
हो जान्छौ भने जाउ हिड कान्छी साईत गरेर
ओ लान्छौ भने लैजाऊ है कान्छा सिउँदो भरेर
हो जान्छौ भने जाउ हिड कान्छी साईत गरेर
ओ लान्छौ भने लैजाऊ है कान्छा सिउँदो भरेर
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment