Lekha Ma Gurash Phulyo
 
                                                
                                    Mongolian Heart
                                            Add to playlist
                                            
                                        
                                    लेखमा गुराँसै फुल्यो नी
आँखा मा तिमी नै बस्यो नि
लेखमा गुराँसै फुल्यो नी
आँखा मा तिमी नै बस्यो नि
उस्तै उस्तै के रोग लाग्यो नी तिमी रुदा मन जल्ने हो
मेरा सबै सपना तिमी लाई आफ्नो भन्ने
उस्तै उस्तै के रोग लाग्यो नी तिमी रुदा मन जल्ने हो
मेरा सबै सपना तिमी लाई आफ्नो भन्ने
लेखमा गुराँसै फुल्यो नी आँखा मा तिमी नै बस्यो नी
फुलेछ फुल हरु माला उनेर राखि देउ
साथी सङी आई अब जिस्काउन मलाई छाडीदेउ
मेरो मन को गहराई मा तिमी छौ अडेको
साथी सङी आई अब जिस्काउन मलाई छाडीदेउ
मेरो मन को गहराई मा तिमी छौ अडेको
सधै सधै आई रहन्छ तिम्रै झझल्को
लेखमा गुराँसै फुल्यो नि आँखा मा तिमी नै बस्यो नि
नौलाखे तारा सरी उज्यालो मन मा छरीदेउ
तिमी टाढा भये पनि मुटु मा मलाई राखिदेउ
नौलाखे तारा सरी उज्यालो मन मा छरीदेउ
तिमी टाढा भये पनि मुटु मा मलाई राखिदेउ
बरु आउछु मनको कुरा तिमीलाई पोखाउछु
तिम्रो मेरो बीच को दुरी मायाले घटाउछु
उस्तै उस्तै के रोग लाग्यो नी
तिमी रुदा मन जल्ने हो
मेरा सबै सपना
तिमी लाई नै आफ्नो भन्ने
लेखमा गुराँसै फुल्यो नी आँखा मा तिमी नै बस्यो नी
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment