Mc Flo
Timi
Mc Flo
Mc Flo
  • 44 credits
  • 5 years ago

Ad Placement

Place your ad here. Contact us tunesnepal@gmail.com

Lyrics
मेरो हरेक सासमा तिमि
मेरो हुनु साथमा तिमि
बनिदेउ अावाज मेरो
गित बनि अाईदेउ तिमि

जहा जान्छु तिमि देख्छु
जता हेर्छु तिमि देख्छु
भईदेउ मेरो तिमि मेरो
तिमिलाई म खुसि राख्छु

मेरो हरेक सासमा तिमि बस्ने गर्छौ सधै नै
मेरो मुस्कान हासो ओठमा अाउने गर्छ तिम्रोलाई
जिवनको बाटो लामो भन्छन तर थाह छैन
तिमिलाई छाडी जाने कहिले मलाई मन छैन

भाग्यको खेल हो रे भोली को त भर छैन
तिमिनै हौ मेरो अरु भन्छे पर्दैन
जिवनमा मैले देखे पहिले धेरै सपना
भएन पुरा तर तिमि साचो बनन

बाटो छ लामो हेर चाहिदो रहिछ साथ पनि
काट्नलाई छाड्यो हेरो हिजो अाज रात पनि
तिम्रो फोटो म हेर्छु बेला बेला हातमा लिई
मुस्कान अाउछ मुखमा हेर अाधा रातमा नि

हिजो अाज यादमा तिमि
बिहान घाममा तिमि
खुला अाकाशको परी
बादलुको काखमा तिमि
तिमि तिमि तिमि (ए)
तिमि तिमि तिमि (ए)

माया धेरै तिमिलाई जुनी भरी म साथ दिन्छु
मेरो अाफ्नो जिवन तिम्रो लागि नै म बाचदिन्छु
मेरो हासोमा तिमि, मेरो खुसिमा तिमि
मेरो मनको घर भित्र तिमिनै तिमिनै तिमि

मेरो हरेक सासमा तिमि
मेरो हुनु साथमा तिमि
बनिदेउ अावाज मेरो
गित बनि अाईदेउ तिमि

जहा जान्छु तिमि देख्छु
जता हेर्छु तिमि देख्छु
भईदेउ मेरो तिमि मेरो
तिमिलाई म खुसि राख्छु

गर्छु म सिधा कुरा गर्दिन म घुमाउरो
बनाउला भविष्य सुन भन्दा सुनौलो
नडराउ हामि बिचमा अरु कोहि नि अाउदैन
मेरो मन तिम्रो लागि हो अरु कोहिनि बस्दैन

अाफ्नो बनाउछु तिमिलाई धेरै माया दिन्छु म
जिवनमा तिमिले कहिले दुखि हुनु पर्दैन
सबै खसुि दिन्छु तिमिलाई अासु पुछि दिन्छु म
मेरो ढुकढुकि हो तिमि साथ दिन्छु सधै म

मेरो हरेक सासमा तिमि
मेरो हुनु साथमा तिमि
बनिदेउ अावाज मेरो
गित बनि अाईदेउ तिमि

जहा जान्छु तिमि देख्छु
जता हेर्छु तिमि देख्छु
भईदेउ मेरो तिमि मेरो
तिमिलाई म खुसि राख्छु
Chords
Chords Not Available Right Now

Ad Placement

Place your ad here. Contact us tunesnepal@gmail.com

Feel free to comment
Banner Ad

Place your ad here. Contact us tunesnepal@gmail.com

Image Here
THE TOP 50 Lyrics
THE TOP LYRICS

Click below to view the top 50 most popular lyrics

Top Lyrics
Image Here
THE TOP 50 Chords
THE TOP CHORDS

Click below to view the top 50 most popular chords

Top Chords
Image Here
THE TOP 50 Artists
THE TOP ARTISTS

Click below to view the top 50 most popular artists

Top Artists
Footer Top Ad

Place your ad here. Contact us tunesnepal@gmail.com