Biyogle Mero Chhati Chirida
 
                                                
                                    Thupten Bhutia
                                            Add to playlist
                                            
                                        
                                    बियोगले मेरो छाती चिरिंदा
तिमीमा मुस्कान आउछ भने
(म हजारौ बेदना सहिदिउला) - २
बैरागले मेरो मन उजाड हुदा
तिमीमा बहार औछा भने
(म सधैलाई खडेरी भैदिउला)- २
बियोगले मेरो छाती चिरिंदा
सोच्नु नै गल्ति रैछ निमैले आफ्नो तिमीलाई
मै मरिहत्ते गर्ने तिमीले ठानेउ पराइ
आफन्तलाई आगो लगाई प्रिती अरुलाई
टाढीएर म फर्की न आउदा
तिमीलाई खुसि मिल्छ भने
(म समुन्द्र तरेर पारि जाउला) - २
बियोगले मेरो छाती चिरिंदा
आफ्नै रोजाइले दिनरातै मनको भिज्यो बलेसी
मै कर्महारा सकिन चुम्न तिम्रो परेली
सायद अर्कैलाई दिन्छौ कि खुसि मेरो उजेली
रित्तिएर सधैलाई सिधिदा
तिम्रो झोली भरिन्छ भने
(म आफैलाई बन्धकी राखिदिउला) - २
बियोगले मेरो छाती चिरिंदा
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment