Hrittal Niraula
Timrai Nimti
Hrittal Niraula
Hrittal Niraula
  • 5 credits
  • 4 months ago

Ad Placement

Place your ad here. Contact us tunesnepal@gmail.com

Lyrics
तिमी बादलमाथी बस्छौ कि?
झरीसंगै झर्छौभने वर्षा ऋतु पर्खी बसौंला

तिमी पुतली पो भएछौ कि?
फुलसंगै फुल्छौभने बसन्तलाई पर्खी बसौंला

तिमी चन्द्रमामा बस्छौ कि?
पुर्णिामाको जुन जस्तै चम्किदा झन् तिम्रै हुन्छु म


जुन नचम्किए चम्काउने घाम बन्दिउ
फुल सब ओइलिए पानीको थोपा बन्दिउ
झरी झरेनभने बादलभित्रै बिलाईजाउ
मात्र तिम्रै निम्ति तिम्रैभैदी बाच्नपाउ


तिमी कल्पनामा बस्छौ कि?
सपनामा आउछौ भने बिपनालाई त्यागीदिउला

तिमी भावना पो भएछौ कि?
शब्द बनी आउछौ भने गितहरुले चित्र कोर्दिउला

तिमी संसारमै छैनौ कि?
कालले भेटाउछ भने काललाई नै भेट्न गईदिउला


तिमी बिना बाच्नु भन्दा तिम्रैछेउमा मरिजाउ
गितहरुमा हुन्छौंभने अन्तिम सासले त्यही गित गाउ
सपनामा भेट्छुभने सधैभरलाई निदाइजाउ
मात्र तिम्रै निम्ति तिम्रै भैदी मर्नपाउ


बाच्ननै गार्‍हो भए
सँगै हुदा अलिकति मर्न सजिलो होला
प्रिय ए प्रियसी
हास्न नै गार्‍हो भए
सँगै हुदा अलिकति रुन सजिलो होला
प्रिय ए प्रियसी

सासफेर्न गार्‍हो भए
ओठहरु अङ्गाली निसासिन गार्‍हो हुन्न
तिमी म प्रियसी

मेरो सबै तिम्रो भयो
शरीर र आत्मा नि अब सधैं तिम्रै हुन्छु
जिउदै भएनि लास भएनि
More Lyrics from Hrittal Niraula
Chords
Chords Not Available Right Now

Ad Placement

Place your ad here. Contact us tunesnepal@gmail.com

Feel free to comment
Banner Ad

Place your ad here. Contact us tunesnepal@gmail.com

Image Here
THE TOP 50 Lyrics
THE TOP LYRICS

Click below to view the top 50 most popular lyrics

Top Lyrics
Image Here
THE TOP 50 Chords
THE TOP CHORDS

Click below to view the top 50 most popular chords

Top Chords
Image Here
THE TOP 50 Artists
THE TOP ARTISTS

Click below to view the top 50 most popular artists

Top Artists
Footer Top Ad

Place your ad here. Contact us tunesnepal@gmail.com