Aauna Maya
 
                                                
                                    Melina Rai
                                            Add to playlist
                                            
                                        
                                     
                                                
                                    बिर्सु भन्यो सम्झना आइरन्छ
तिम्लाई सम्झी रुन मन लाइरन्छ
हो मया.....
आउन हो आउन
आउन मया, आउन
आउन आउन आउन...
डाँडैमा सिरसिरसिर सिरसिरसिर बतासै चल्दाहै खेरि
कति दिन बसौ म हे मया तिम्रै यो तस्बिर हेरी
गल्ती भए माफ देउ
न सताउन अब आइदेउ
आउन मया, आउन
आउन आउन आउन
तिमिले रोपेको आगनको फुलपनि फुली है सक्यो
हामीले सङ सङै गोडेको धानपनि झुली नै सक्यो
मलाई थाहा छ मेरो यादमा
तिमीपनि रुदै हौली
आउन मया, आउन
आउन आउन आउन
बिर्सु भन्यो सम्झना आइरन्छ
तिम्लाई सम्झी रुन मन लाइरन्छ
हो मया.....
आउँला आउँला
आउँला मया, आउँला
आउँला आउँला आउँला
तिमीलाई भुलेर म एक्लै काहा पो बाच्न सकुला
तिमीले रोएको हेरेर कसरी हास्न सकुला
तिमी बिना यो मनमा
डर लाइराछ पिर छाइराछ
आउँला मया आउँला
आउँला छिट्टै आउँला.....
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment