Dusman Hereko Herei
                                                
                                    Ananda Karki
                                            Add to playlist
                                            
                                        
                                    केहो तिम्रो नाम बैनी परिचय पाम् हिमाल जस्तै रैछौ तिमी बिहानीको घाम |
केहो तिम्रो नाम बैनी परिचय पाम् हिमाल जस्तै रैछौ तिमी बिहानीको घाम |
कता हिनेको बिजुली बालेर ...
हट भएर... पट भएर .. बिउटी भएर
यतै हिँडेको केलाई चाहियो नाम
नाम भन्दा नि ठूलो हुँदो रहेछ काम
बजार हिँडेको बिजुली बालेर
हट भएर पट भएर ड्युटी भएर हामी क्युटी भएर
(केटो हेरेको हेरै)-7
दुश्मन छ धेरै... दुश्मन हेरेको हेरे
हाम्रो दुश्मन छ धेरै... दुश्मन हेरेको हेरै
(दुश्मन हेरेको हेरै)-5
आजभोली दुर्गेश को गीत फिलिम तिर बिक्छ हेर्दै जा भाई इन्द्रस्ट्रीमा को चाई बढी टिक्छ
आजभोली दुर्गेश को गीत फिलिम तिर बिक्छ।
हेर्दै जा भाई इन्द्रस्ट्रीमा को चाई बढी टिक्छ
खर्च भएर यहाँ चर्चा भाको छ
म पैसा ऊडाउदै.. म गाडी गुडाउदै... म धुलो ऊडाउदै
मेरो यस्तै छ पारा
(मेरो दुश्मन छ धेरै.. दुश्मन हेरेको हेरै)-3
दुश्मन हेरेको हेरै
ओई, यतै हिँडेको मैले छैन छिनेको
तिमी को हो
कट्टा सट्टा फाल्दिएर, पेस्तोल किन्देको
ओई, कट्टा सट्टा फाल्दिएर, पेस्तोल किन्देको
तिमी को हो
तिमी को हो
ओई, यस्तै-यस्तै ल्याङ् भएर, पेस्तोल किन्देको
मैले यस्तै-यस्तै ल्याङ् भएर, पेस्तोल किन्देको
(भाईको दुश्मन छ धेरै... दुश्मन हेरेको हेरै)-4
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment