Yubraj Magar, Tara Shrish Magar
UK KoLahure
Yubraj Magar
Yubraj Magar
  • 4 credits
  • 4 months ago

Ad Placement

Place your ad here. Contact us tunesnepal@gmail.com

Lyrics
1:युकेको लाहुरे पहिलो छुट्टी आयो ए हो…सालीज्यु जन्मिएको गाउ खोजी. ए हो जन्मिएको गाउ खोजी,
एकै र बचन बोलिदेउ साईली ए हो…सालीज्यु नबसन भाऊ ए हो… नबसन भाऊ खोजी,
पिपलु छाया हो निर माया ए हो…सालीज्यु नबससन भाऊ खोजी, ए हो नबसन भाऊ खोजी,
झ्याउरे.
किन लिन्छौ मायाले टेन्सन्
तिम्रै नाम गरौला पेन्सन

२:बतासे डाडा सिरीसिरी हावा ए हो…सालीज्यु पाल्पा तानसेन बजारमा ए हो… पाल्पा तानसेन बजारमा,
मन पर्‍यो मलाई अचम्मै हेर ए हो…सालिज्यु तिमी एकै नजरमा ए हो…तिमी एकै नजरमा
पिपलु छाया हो निर माया ए हो…सालिज्यू तिमी एकै नजरमा ए हो तिमी एकै नजरमा.,

कति राम्रो तानसेनको दरबार,
मन मिले जोडौला घरबार|

३:अ… कूटुमा कुटु सुपारी दाना ए हो…सालिज्यु बास्ना अर्कै जाईफलको ए अ.हो…बास्ना अर्कै जाईफलको
चोखो माया गर्ने तिम्रै लागि मर्ने ए हो… सालीज्यु लाहुरे गोर्खा राइफलको ए अ…हो लाहुरे गोर्खा राईफलको
पिपलु छाया होनिर माया ए हो…सालिज्यु लाहुरे गोर्खा राईफलको ए अ… हो लाहुरे गोर्खा राईफलको

नसकौला जुन तारा खसाउन,
सक्छु तर दु:खमा हसाउन|
४: अ. उराठै लाग्दो खोलीको बगर ए हो…सालिज्यु सेतै भयो काशैले, ए अ…हो सेतै भयो कासैले
बतिसै दन्त चन्चल पार्यो मन त ए हो… सालीज्यु सोल्टीनिको हासैले एअ … सोल्टीनिको हासैले एअ.. सोल्टीनिको हासैले
पिपलु छाया हो निर माया ए हो सोल्टीनिको हासैले एअ.. सोल्टीनिको हासैले

मेरो माया हास्दियौ मुसुक्कै
मैले संसार बिर्सिए भुसुक्कै,

५।चामलको रेखी काठैको ठेकी ए हो… सालीज्यु घारर घुरर मदानी एअ…हो घारर घुरर मदानी,
फुल जस्तो जोबान् किन गर्छौ दोमन् ए हो…सालिज्यु सोल्टी साथै छ्दानी, ए अ…सोल्टी साथै छ्दानी
पिपलु छाया हो निर माया ए हो…सालिज्यु सोल्टी साथै छ्दानी एअ हो सोल्टी साथै छ्दानी,
हास्न जाने हार पनि जित बन्छ,
गुन गुनाए जिन्दगी गीत बन्छ|
Chords
Chords Not Available Right Now

Ad Placement

Place your ad here. Contact us tunesnepal@gmail.com

Feel free to comment
Related Videos

Ad Placement

Place your ad here. Contact us tunesnepal@gmail.com

Recently Published
Get Connected
Banner Ad

Place your ad here. Contact us tunesnepal@gmail.com

Image Here
THE TOP 50 Lyrics
THE TOP LYRICS

Click below to view the top 50 most popular lyrics

Top Lyrics
Image Here
THE TOP 50 Chords
THE TOP CHORDS

Click below to view the top 50 most popular chords

Top Chords
Image Here
THE TOP 50 Artists
THE TOP ARTISTS

Click below to view the top 50 most popular artists

Top Artists
Footer Top Ad

Place your ad here. Contact us tunesnepal@gmail.com