Maile Boleko Chhaina
 
                                                
                                    Ashmita Adhikari
                                            Add to playlist
                                            
                                        
                                     
                                                
                                    तिम्रो पनि हुदै रैछ घरमा बिहेको कुरा
तिम्रो लागि नसुहाउदो म नि कहाँ छु र ?
बाल्यकालमा टाला टुली खेल्थ्येउ हामी संगै
तिमीलाई पाए भने त म हुन्छु हेर दंगै
तिमीले पनि मलाई चिन्ने, म नि तिमीलाई चिन्ने
निधो गरे जिन्दगी भर तिमी संगै हिड्ने
मैले बोलेको छैन ढाटेर
छिटै लिन लाई आउछु आटेर
ओ.. मैले बोलेको छैन ढाटेर
छिटै लिन लाई आउछु आटेर
मैले बोलेको छैन ढाटेर
छिटै लिन लाई आउ है आटेर
सुन - आफ्नो ख्याल राखे है दुनिया यो जाली छ
बस यो मुटुमा ठाउँ खाली छ
हुम दिम्ला यो जोवन तिमीलाई आफ्नै भनेर
बसौ दुई मुटु एक धड्कन बनेर
भन्देउ कहिले बाट तिमीलाई साथमा देख्न पाउने
मेरो नाऊको पछि तिम्रो थर लेख्न पाउने
तिम्रो रहर बुझ्दा खेरि सुन्दा मिठो बोली
आजै आटौ जस्तो लाग्यो के हो के हो भोली
आमा बाबा हुनु हुन्छ हाम्रो कुरा मान्ने
पिर नगर छुट छ हामीलाई जीवन साथी छान्ने
मैले बोलेको छैन ढाटेर
छिटै लिन लाई आउ है आटेर
ओ.. मैले बोलेको छैन ढाटेर
छिटै लिन लाई आउछु आटेर
आखै राम्रा, दातै राम्रा, ये मायालु सानी
तिम्रै मन हो मेरै लागी प्रेम को राजधानी
चाडै मलाई बनाउनु है जिन्दगीको रानी
निदाउन मन छ एउटै राखेर शिरानी
आनी बानी मिल्छ हेर कुराकानी मिल्छ
मान्छे फरक भए पनि हाम्रो एउटै दिल छ
मैले बोलेको छैन ढाटेर
छिटै लिन लाई आउछु आटेर
हुम...मैले बोलेको छैन ढाटेर
छिटै लिन लाई आउ है आटेर
सुन - आफ्नो ख्याल राखे है दुनिया यो जाली छ
बस यो मुटुमा ठाउँ खाली छ
हुम दिम्ला यो जोवन तिमीलाई आफ्नै भनेर
बसौ दुई मुटु एक धड्कन बनेर
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment