गायक, संगीतकार राजनराज शिवाकोटी अब अभिनयमा

फिल्मका गीत सहित सबै खालका गीतमा रुचाइएका गायक हुन् राजनराज शिवाकोटी । उनले गाएका र संगीत भरेका गीतले करोड भ्युज कटाइसकेका छन् । गीतकार, संगीतकारका अलावा हिट गायकका रुपमा चिनिएका राजनराज शिवाकोटी अव म्युजिक भिडियोमा पनि देखिएका छन्

तिमी यता म उता’ बोलको गीतमा शिवाकोटीले पहिलो पटक गायिका मिलन अमात्य संग अभिनय गरेका छन् । राजनराजन शिवाकोटी कै शब्द तथा संगीतमा तयार भएको गीतमा गायिका मिलन नेवार र राजनराजकै गायन रहेको छ । राजनराजलाई सबै भन्दा बढि चिनाएको गीत ‘सुर्के थैली खै’ र ‘पूर्व पश्चिम रेल कुटुमा कुटुगोजीमा दाम छैन ’ देखि सिओडब्ल्यू काउ चरीले काफल टिप्यो लगायत छन् । जुन अहिले पनि उतिकै मात्रामा चर्चामा रहेको छ ।

तिमि उता म यता

चर्चित बाल गायक अशोक दर्जीको “प्रणाम” सार्वजनिक

छोटो समयमा चर्चामा आएका बाल गायक हुन आशोक दर्जी । एक बर्ष अघी झापाका केही शहरहरुमा मात्रै सीमित दर्जी, यतिबेला भने देश, बिदेशमा छाएका छन् । सम्पूर्ण नेपालीहरुको मनमा बस्न सफल भएका छन् । सानो मान्छे ,ठूला सपना अनि मिठो अवाजमा गाउने शैली भने उनको झनै रोचक छ । जस्तोसुकै गीतलाई पनि सहज तरिकाले गाउन सक्ने खुबी उनमा छ ।विशेष गरेर सामाजिक सञ्जाल र युट्युबमा उनको लोकप्रियता बढ्दो छ । युट्युबमा हिट बनेका अर्थात भाइरल बनेका दर्जीमा यतिबेला निकै परिर्वतन आएको छ । चलचित्रको कथा र पात्र जस्तै लाग्छ अशोक दर्जीको जीवनकहानी पनि । आर्थिक अवस्था नाजुक भएका कारण जम्मा २ कक्षा सम्म पढेर छोडेका थिए उनले । केही महिना अघि सम्म भूटानी शरणार्थी शिबिर बेलडाँगी, दमकमा गीत गाएर पैसा संकलन गर्थे उनी । जम्मा भएको पैसाले परिवारमा नुन, तेल, चामल जस्ता खाद्यान्न खरिद गर्थे । गीत गाएर आफु अनि परिवारको जीविको पार्जनमा सहयोग गदै आएका थिए अशोकले ।

प्रणाम नेपाली गीत तथा गीतको शब्दको लागि

आसिफ शाहको ‘बाटो बिराएँ’

आसिफ शाहको स्वर, शब्द र संगीत रहेको गीत ‘बाटो बिराएँ’ सार्वजनिक भएको छ ।  गीतमा आशिफ, एलिशा, निराजन, युवराज र बर्षालाइ देख्न सकिन्छ । शैलेश श्रेष्ठले संगीत संयोजन गरेको गीत समिर थापाले निर्माण गरेका हुन् ।  गीतमा दिपु पौडेलको शृंगार, राजेन्द्र मोक्तानको कलर, निरज श्रेष्ठको छायांकन र प्रविन श्रेष्ठको सम्पादन निर्देशन रहेको छ ।

‘आमा’को ट्रेलरले दर्शकलाई रुवायो

चलचित्र ‘पशुपति प्रसाद’का निर्देशक दीपेन्द्र के खनालले बिहिबार ‘आमा’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र ट्रेलरले दीपेन्द्रबाट गहन कथाको अपेक्षा गर्ने दर्शकलाई खुशी बनाएको छ ।

एउटा गहन नाममा चलचित्र बनाएका दीपेन्द्रले यसपटक आमाको माया, वेदना र सहनशिलतालाई पर्दामा उतारेका छन् । चलचित्रको ट्रेलर दर्शकलाई हलसम्म तान्ने सवैभन्दा ठूलो हतियार हो । ‘आमा’लाई स्टार भन्दा पनि कथाले चलाउन आवश्यक छ । सायद, यसपटक दीपेन्द्रको कथा भन्ने शैलीले काम गर्ने अपेक्षा गर्न सकिन्छ ।

छोराको लागि मरिहत्ते गर्ने बाबु–आमाका लागि छोरीले समेत कस्तो भूमिका निर्वाहा गर्न सक्छन् भन्ने भाव समेत ट्रेलरमा झल्किएको छ । चलचित्रको ट्रेलरमा आएका प्रतिक्रिया हेर्दा, धेरै दर्शकलाई यसले भावुक बनाएको छ ।

शर्मिला पाण्डे निर्मित यो चलचित्रको ट्रेलरमा मिथिला शर्माको प्रशंसा अझै बढी गर्न सकिन्छ । किनकी, मिथिला शर्माका हरेक संवाद र अभिनयले दर्शकको मन कटक्क बनाएको छ ।

दीपेन्द्र के खनालले निर्देशन गरेको यो चलचित्रले दर्शकलाई हलसम्म कती तान्छ, यो फागुण ९ गते भन्न सकिन्छ । तर, चलचित्रको ट्रेलरले दर्शकलाई चलचित्र हेर्न आकर्षित गरेको छ भन्न सकिन्छ ।

https://www.tunesnepal.com/video/39244

Jatrai Jatra’s Soundtrack ‘Maya Pirim’ Released

After a huge success of Jatra movie, the team has come up with the sequel ‘Jatrai Jatra’. The movie teaser was released on November 10, 2018.  The first song titled ‘Maya Pirim’ has also been released. The song features the gorgeous and evergreen Karishma Manandhar, actor/director Nischal Basnet and other star cast Barsha Raut, Bipin Karki, Dayahang Rai, Rabindra Singh Baniya, Rabindra Jha and others.

The song is performed by Nepal Idol finalist Nishan Bhattarai and Manisha Pokharel. Written by Lekhu Sahayatri, composed by Krishna Bhardwaj and choreographed by Kabiraj Gahatraj. Pradeep Bhattarai is back as a director of Jatrai Jarta as it is the continuation of the previous movie Jatra. The movie is scheduled to release on May 17, 2019.

Check out the lyrics of ‘Maya Pirim’ only on TunesNepal. Enjoy!

 

 

Almoda Rana Uprety’s New Song ‘Samaya’ Is Out Now

Multi talented artist Almoda Rana Uprety always comes up with some awesome music. He recenly released music video for his romantic song ‘Samaya’. The Funtastic (Pani Paryo) singer/songwriter again gave us a beautiful music. The song is written, composed and performed by Almoda himself.

TunesNepal has song lyrics and guitar chords for the song. Enjoy

Here’s New Video From Anjila Regmi and Pratap Das Featuring The Cartoonz Crew

Anjila Regmi and Pratap Das released a new music video for the song ‘Basa Basa Rey’. The song features dance crew ‘The Cartoonz Crew’. The video is choreographed and directed by The Cartoonz Crew team members. Written by DP Khanal and composed by Bhim Kc; the music video is quite fun and cool where Anjila Regmi and Pratap Das is sitting beside a swimming pool enjoying their drinks and watching the performance of the dance crew. The song is arranged by Uday Raj Poudel.

TunesNepal presents the lyrics of the song.

Let’s Get To Know: Jay Author

Ranjay Gurung, better known by his stage name Jay Author is a Nepali R&B singer and songwriter from Hampshire, United Kingdom. The 25-year old artist was born and raised in Kathmandu. At age seven, his family moved to the UK and that’s where he puts out his amazing music from.

His musical career started in 2016 with the release of his first single “For You”. In 2017, he released his first debut studio album Summers Interlude. His single “Time Chaina”, released on May 21, 2018, got over a million views on YouTube in less than a month.

On Mar 28, 2016, he founded Metanoia Records. Metanoia Records is an independent record label focused predominantly on hip-hop, R&B and urban music.

TunesNepal had Jay Author’s song lyrics.  You can click the song title to get the lyrics.