Runa Pardaina
 
                                                
                                    Ashmita Adhikari
                                            Add to playlist
                                            
                                        
                                     
                                                
                                    औषधिले छुदैन रोगैयो माया को।।
मलाई सदै खाचो छ तिम्रै सितल छायाको ।।
हो हो हो
औषधिले छुदैन रोगैयो माया को ।।
मलाई सदै खाचो छ
तिम्रै सितल छायाको ।।
रून पर्दैन तिम्रो नभई यो जुनीमा मत मर्दैन
तिम्रो नभई यो जुनीमा मत मर्दैन ।।।
सिरै जुकाई नमन छ
तिमीले दिनी माया को ।।
तिमी बाहेक भर छैन
मलाई दायां बायांको ।।
\हो हो हो हा हा हा
सिरै जुकाई नमन छ
तिमीले दिनी माया को ।।
तिमी बाहेक भर छैन
मलाई दायां बायांको ।।
रून पर्दैन तिम्रो नभई यो जुनीमा
मत मर्दैन ।।।
तिम्रो नभई यो जुनीमामत मर्दैन ।।।
सुक्दैन है तो माया जरै ऊखेल दिएनी ।।
तिमी संगै रहुरा सयो जन्म लिएनी ।।
हो हो हो हो हो हो
सुक्दैन है तो माया जरै ऊखेल दिएनी ।।
तिमी संगै रहुरा सयो जन्म लिएनी ।।
रून पर्दैन तिम्रो नभई यो जुनीमा मत मर्दैन ।।।
तिम्रो नभई यो जुनीमामत मर्दैन ।।।
अन्जुलीमा थापेर मनको गागरी भरौला ।।
तिमले पाऊने दुखमा मत अघी सरौला ।।
हो हो हो हो हो हो
अन्जुलीमा थापेर मनको गागरी भरौला ।।
तिमले पाऊने दुखमा मत अघी सरौला ।।
रून पर्दैन तिम्रो नभई यो जुनीमा मत मर्दैन ।।।
तिम्रो नभई यो जुनीमा मत मर्दैन ।।।
तिमलाई आंखा सामु हेरी रहन पाऊ म ।।
तिम्रै काखमा यो जुनी सहजै बिताऊ म ।।
हो हो हो हो हो हो
तिमलाई आंखा सामु हेरी रहन पाऊ म ।।
तिम्रै काखमा यो जुनी सहजै बिताऊ म ।।
रून पर्दैन तिम्रो नभई यो जुनीमा मत मर्दैन ।।।
तिम्रो नभई यो जुनीमा मत मर्दैन ।।।
मरे काहा जाऊ म जानी एकै ठाऊ हो ।।
सारा संसार भुलेर लिने तिम्रै नाऊ हो ।।
हो हो हो हा हा हा
मरे काहा जाऊ म जानी एकै ठाऊ हो ।।
सारा संसार भुलेर लिने तिम्रै नाऊ हो ।।
रून पर्दैन तिम्रो नभई यो जुनीमा मत मर्दैन ।।।
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment