Ananta Ko Uspaar
 
                                                
                                    Ujjawal Sagar
                                            Add to playlist
                                            
                                        
                                    बरालिँदै बादलसरी
सोचै सोचको यो भुमरी
तिमीलाई र मलाई केहिबेर
झिलमिलाउनु छ सङ्गै
अनि फेरि गैइ समयको
गर्तमा बिलाउनु छ यसै
बरालिँदै बादलसरी
म तिम्रो हात समाऊँ
या समयसङ्गै रमाऊँ
जो लान चाहन्छ मलाई
अनन्तको उसपार
बरालिँदै बादलसरी
यी लक्ष्यहीन् बादलहरु
आकाशको आँचल समाएर
भेट्न कसलाई ?
दौडिरहेका होलान ?
कसलाई भेट्न ?
दौडिरहेका होलान ?
बरालिँदै बादलसरी
सोचै सोचको यो भुमरी
तिमीलाई र मलाई केहिबेर
झिलमिलाउनु छ सङ्गै
अनि फेरि गैइ समयको
गर्तमा बिलाउनु छ यसै
बरालिँदै बादलसरी
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment