Bartika Eam Rai
Khushi (Timro Lagi)
Bartika Eam Rai
Bartika Eam Rai
  • 36 credits
  • 6 years ago

Ad Placement

Place your ad here. Contact us tunesnepal@gmail.com

Lyrics
हो सोचेको जस्तो त भएन यो जुनी
बितायौ कति चिसा सांझहरु
त्यही डेराको पुरानो कोठामा

खोजीहिंड्यौ कति आफैलाई
यथार्थले त हामी सबैलाई
जिस्काउनु जिस्काएकै हो नि
तर पनि हांसी हांसी
जीवनभरि डटेर लड्यौ
शहरमा बितायौ कति रित्तो रात
रहर भुलाई अरुकै निम्ति
तिमी मेरो केवल
न्यानो सम्झनामा
तिम्रा कथाहरु
खुशी बाड्दै भन्नेछु म
तिमी जहां छौ त्यहां होस् सधैं
यही चांदनीको प्रकाश
यही सूर्यको माया, तारा हुन्
तिम्रै आकाशभरि चाकमन्न
तिम्रो लागि सधैं,
सबै, खुशी
तिम्रो लागि सधैं,
सबै, खुशी
शुरुवात त तिम्रो अरु सबैको
त्यही बिन्दुबाट भयो
मात्र पुगेछन् आज अरु
धेरै धेरै अगाडि
तिमी भने आफ्नो मनलाई
पछ्याउंदै लाग्यौ आफ्नै बाटो
आज ऊ सफल रे तिमी असफल रे
सफलता असफलता खै कसले बुझ्याछ?
तिम्रो एकोहोरो संघर्षलाई
समाजले नदेखे नि मैले देख्याछु
तिमी मेरो केवल
न्यानो सम्झनामा
तिम्रा कथाहरु
खुशी बाड्दै भन्नेछु म
तिमी जहां छौ त्यहां होस् सधैं
यही चांदनीको प्रकाश
यही सूर्यको माया, तारा हुन्
तिम्रै आकाशभरि चाकमन्न
तिम्रो लागि सधैं,
सबै, खुशी
साथी, तिम्रो लागि सधैं,
सबै, खुशी
More Lyrics from Bartika Eam Rai
Chords
हो[F] सोचेको जस्तो त[Am] भएन यो जुनी
बि[Dm]तायौ कति चि[G7]सा सांझहरु
त्य[F]ही डेराको पुरा[Am]नो कोठामा

खो[F]जीहिंड्यौ क[G7]ति आफैलाई
य[F]थार्थले त हा[Am]मी सबैलाई
जि[Dm]स्काउनु जिस्का[G7]एकै हो नि
त[F]र पनि हां[Am]सी हांसी
जी[Dm]वनभरि ड[G7]टेर लड्यौ
श[F]हरमा बितायौ क[Am]ति रित्तो रात
र[Dm]हर भुलाई अ[G7]रुकै निम्ति
ति[F]मी मेरो के[Am]वल न्या[Dm]नो स[G]म्झनामा
ति[F]म्रा क[Am]थाहरु खु[Dm]शी बाड्दै भन्ने[G]छु म
ति[F]मी जहां छौ त्य[Am]हां होस् सधैं
य[Dm]ही चांदनीको प्र[G]काश
य[F]ही सूर्यको माया, ता[Am]रा हुन्
ति[Dm]म्रै आकाशभ[G]रि चाकमन्न
ति[Am]म्रो लागि स[Dm]धैं, स[G]बै, खु[Am]शी
ति[Am]म्रो लागि[Dm] सधैं, स[G]बै, खु[Am]शी
शु[F]रुवात त तिम्रो अ[Am]रु सबैको
त्य[Dm]ही बिन्दुबा[G7]ट भयो
मा[F]त्र पुगेछन् आ[Am]ज अरु
धे[Dm]रै धेरै अ[G7]गाडि
ति[F]मी भने आ[Am]फ्नो मनलाई
प[Dm]छ्याउंदै ला[G7]ग्यौ आफ्नै बाटो
आ[F]ज ऊ सफल रे ति[Am]मी असफल रे
स[Dm]फलता असफलता खै[G7] कसले बुझ्याछ?
ति[F]म्रो एकोहोरो संघ[Am]र्षलाई
स[Dm]माजले नदेखे नि[G7] मैले देख्याछु
ति[F]मी मेरो के[Am]वल न्या[Dm]नो सम्झ[G]नामा
ति[F]म्रा क[Am]थाहरु खु[Dm]शी बाड्दै भन्ने[G]छु म
तिमी जहां छौ त्यहां होस् सधैं
य[Dm]ही चांदनीको [G]प्रकाश
य[F]ही सूर्यको माया, ता[Am]रा हुन्
ति[Dm]म्रै आकाशभ[G]रि चाकमन्न
ति[Am]म्रो लागि [Dm]सधैं, स[G]बै, खु[Am]शी
सा[Am]थी, तिम्रो लागि [Dm]सधैं, स[G]बै, खु[Am]शी
More Chords from Bartika Eam Rai

Ad Placement

Place your ad here. Contact us tunesnepal@gmail.com

Feel free to comment
Banner Ad

Place your ad here. Contact us tunesnepal@gmail.com

Image Here
THE TOP 50 Lyrics
THE TOP LYRICS

Click below to view the top 50 most popular lyrics

Top Lyrics
Image Here
THE TOP 50 Chords
THE TOP CHORDS

Click below to view the top 50 most popular chords

Top Chords
Image Here
THE TOP 50 Artists
THE TOP ARTISTS

Click below to view the top 50 most popular artists

Top Artists
Footer Top Ad

Place your ad here. Contact us tunesnepal@gmail.com