Sundarata Ko Chhaya Ma
 
                                                
                                    Mitesh Ratna Tamrakar
                                            Add to playlist
                                            
                                        
                                     
                                                
                                    सुन्दरता को छायाँमा मायाको आभास
उनको रुपको दर्पणमा आफ्नो पनको बास
सुन्दरता को छायाँमा मायाको आभास
उनको रुपको दर्पणमा आफ्नो पनको बास
मोहनी आँखामा, मोहनी आँखामा
लजालु त्यो बात
सुन्दरता को छायाँमा मायाको आभास
मायाको आभास
प्रितिबिम्बमा रमाउने मेरो आकांक्षा
धड्कनमा सजाउने असिमित छ
प्रितिबिम्बामा रमाउने मेरो आकांक्षा
धड्कनमा सजाउने असिमित छ
सरति बानि मा, सरति बानि मा
मेरो साथ छ
प्रितिबिम्बामा रमाउने मेरो आकांक्षा
मेरो आकांक्षा
मोहनी आँखामा, सरति बानीमा
लजालु त्यो भाब
सुन्दरता को छायाँमा मायाको आभास
मायाको आभास
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment