Phool Kina Phulchha
 
                                                
                                    Ani Choying Dolma
                                            Add to playlist
                                            
                                        
                                    फुल किन फुल्छ बाबै फुल किन फुल्छ
थाहा नै छ उसलाई भरे मर्नुपर्छ
भरे मर्नुपर्छ - २
बिहानीको मोई उसले यति मिठो लिन्छ
सिन्गो जिवन फुले जस्तै यति फुरिदिन्छ - २
मर्ने कहिले मर्छ रै बाँच्ने नै त मर्छ
फुल किन फुल्छ बाबै फुल किन फुल्छ
थाहा नै छ उसलाई भरे मर्नुपर्छ
भरे मर्नुपर्छ
फुल भन्छ आउने जाने दुईटै मेरो हैन
तर बिन्ती नखोसी देऊ मेरो बाँच्ने चैन
बाँचुन्जेल हाँसी हाँसी मैलै बाँच्नु पर्छ
फुल किन फुल्छ बाबै फुल किन फुल्छ
थाहा नै छ उसलाई भरे मर्नुपर्छ
भरे मर्नुपर्छ
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment