Pani Pani Banayeu
 
                                                
                                    Samir Acharya
                                            Add to playlist
                                            
                                        
                                     
                                                
                                    पानि पानि बनाएउ पैले
ओभानो पो बन्दै छौ अहिले
ए
(पिरिम तालमा डुबेर )2
पछेउरि त्यो भिजाएउ पैले
ए
(मुसु मुसु हासेर)२
मनमा आगो सल्काएउ पैले
ओभानो पो बन्दै छौ अहिले नि गाठे
(पानि पानि बनाएउ पैले )२
पानि पानि
(पानि पानि बनाएउ पैले )२
ए
(जानी जानी नकजाउ)2
आखा खोलि नानिदाउ
ऐले
(के छ तिम्रो चाहानामा )2
दिनको दिनईं बाहानामा ऐले
हे
(मिठो मिठो बोलेर )2
तितो सुरा चखाएउ पैले
ए
(मृग सरि हेरेर)2
जादु टुना चलाएउ पैले
नबुझे झैँ गर्छु माया ऐले नि गाठे
(पानि पानि बनाएउ पैले )२
ओभानो पो बन्दै छौ अहिले नि गाठे
(पानि पानि बनाएउ पैले )२
पानि पानि
(पानि पानि बनाएउ पैले )२
ए
पानि पानि
(पानि पानि बनाएउ पैले )2
ए
(हावा चल्दा आउछ सुवास)2
आगो बल्दा आउछ धुवा
जैले
मन मिले प्रिती फल्छ
मन मिले पिरती फल्छ
लुकाएर सकिदैन कैले
ए
(इसाराले बोलाइ )2
मनको कुरो बताएउ पैले
हे
(मधुमास भनेर )२
सपना यो फ़ुलाएउ पैले
ओभानो पो बन्दै छौ अहिले नि गाठे
(पानि पानि बनाएउ पैले )२
नबुझेझै गर्छेउ माया अहिले ए गाठे
(पानि पानि बनाएउ पैले )२
पानि पानि
(पानि पानि बनाएउ पैले )२
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment