Kanchan (Ek Adhuro Prem Katha)
 
                                                
                                    Prabisha Adhikari
                                            Add to playlist
                                            
                                        
                                     
                                                
                                    कुन माया हो ठूलो यहाँ, तारा हो कि जुनको
कुन माया हो ठूलो यहाँ, धनको हो कि मनको
हो कुन माया हो ठूलो यहाँ, तारा हो कि जुनको
कुन माया हो ठूलो यहाँ, धनको हो कि मनको
रुँदा पनि एक्लै भएँ, मर्दा पनि एक्लै
संसारको रित पनिरैछ बेग्लै बेग्लै
आ हा ओ हो
कुन माया हो ठूलो यहाँ, धनको हो कि मनको
तिम्लाई पाउने आशाले नै बसेको थेँ ज्युदो
क्यारी बिर्स्यौ तिम्ले आज भरेको त्यो सिउँदो
के याद छैन यति पनि मैले देको गुनको
कुन माया हो ठूलो यहाँ, धनको हो कि मनको
ओ हो आ हा
कुन माया हो ठूलो यहाँ, धनको हो कि मनको
दैवले नि गर्यो आज, मै आमालाई घात
तैं होस् छोरा दिने मलाई, बुढेशकालमा शाथ
बिर्स्यौ तिम्लेे बाल्यकालमा फेरेको त्यो जामा
उठ छोरो बोल्देउ बोली, भनिदेउ न आमा
तिमी आउने बाटो कुर्दै गयो मेरो सास
तिम्रो आँशु आगो बनि जल्यो मेरो लास
मर्दापनि याद आउँछ मलाई उनको
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment