Artha
 
                                                
                                    11:30 Basan
                                            Add to playlist
                                            
                                        
                                    सुख मा हास्ने यो मन
दु:ख मा किन रुन्छ
एउटै त हो नी यो मन
तर किन लाग्छ बेग्लै
सायद् यही नै हो जिन्दगी को अर्थ
कहिले बग्छ यै आँखा मा आसु
कैले आउछ यै होठ मा हासो
जीवन भनेको सायद् यही नै हो
जीवन बुझ्न धेरै छ गारो
दिन आउने रात आउने
खुशी आउने दु:ख आउने
फूल फुल्ने फेरी वोइलाई जाने
माया आउने घ्रिना आउने
मुस्कान आउने रोदन आउने
रहर आउने फेरी हट्दै जाने
नशा आउने सुभास् आउने
जीवन आउने मृत्यु आउने
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment